बसको ठक्करबाट एक जनाको मृत्यु स्थानीयद्धारा सडक अवरुद्ध
काठमाडौं । ललितपुरको गोदावरीमा बसको ठक्करबाट एक महिलाका मृत्यु भएपछि आक्रोसित स्थानीयले सडक अवरुद्ध बनाएका छन् ।
आइतबार बा४ख८४३९ नं गाडीले स्कुटरलाई ठक्कर दिदाँ गोदावरी ३ ललीतपुरकी २६ वर्षिय उमा सिलवालको ज्यान गएको थियो ।
घटना लगत्तै दोषीलाई कारवाहीको मागगगर्दै स्थानियहरुले सडकमा प्रर्दशन सुरु गरेका थिए ।
स्थानीयको आन्दोलनका कारण सातदोबाटो गोदावरी सडक अवरुद्ध छ ।