October 24, 2021

अन्तरवार्ता

सत्ता गठबन्धन चुनावसम्म टिक्दैन : डा.बाबुराम भट्टराई

सत्ता गठबन्धन चुनावसम्म टिक्दैन : डा.बाबुराम भट्टराई

अन्तरवार्ता
जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई राजनीतिक शक्ति र परिचर्चाको केन्द्रका पात्र हुन् । जनचोर्माबाट राजनीतिक यात्रा सुरु गरेका भट्टराई माओवादी, नयाँ शक्ति, संघीय समाजवादी हुँदै अहिले जसपामा छन् । कुनै समय थियो, उनलाई नेपाली राजनीतिका दूरदर्शी, पढेका, बुझेका नेता मान्नेको जमात बाक्लै थियो । तर, माओवादी त्यागेर दलबदलमा लागेपछि सर्वसाधारणले समेत भन्न थालेका छन्– ‘भट्टराईको राजनीतिक भविष्य संकटमा प-यो । उनले अस्थिर राजनीति गरे ।’  तर, भट्टराई भने आमनागरिकको बुझाई जस्तो दलबदल नभई आफूले विकास, सुशाशन, समृद्धिका निम्ति खुड्किलो पार गर्दै गइरहेको दाबी गर्छन् । दलबदल, सत्ता सञ्चालन, एमसीसी, सत्ता गठबन्धनलगायत विषयमा गोरखामा  रहेका पूर्वप्रधानमन्त्री भट्टराईसँग न्युज कारखानाकर्मी अश्विन दानीले गरेको कुराकानीको सम्पादित अंश : जनमोर्चा, माओवादी, नयाँ शक्त...