पूँजी बजार निरासाजनक अवस्थामा छ : अर्थमन्त्री पौडेल
बकाठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको ८ प्रतिशतले लक्ष्य पूरा गर्न नसकिने बताएका छन् ।
आईतबार प्रतिनिति सभाको बैठकलाई सम्बोधन गर्दै पौडेलले उनले पर्यटन क्षेत्रमा केही सुधार भए पनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न नसकेकोेले आर्थिक विकास हुन नसकेको बताएका हुन् ।
‘अर्थतन्त्रको विद्यमान प्रविति आँकलन गर्दा ८ प्रतिशतको वृद्धिदर हासिल गर्ने चालु वर्षको लक्ष्य पूरा हुने देखिदैन् । धान उत्पादन गत वर्ष भन्दा सामान्य मात्र वृद्धि भएको छ।’ अर्थमन्त्री पौडेलले भने, ‘पर्यटन क्षेत्रमा केही सुधार भएता पनि उत्पादन मूलुक उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकेकोले आर्थिक विकामा सुस्ताएको छ ।’
बजेटमा मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकामा ७.२६ पुगेको उनले बताए ।
यो वर्ष १७ खर्ब ९३ अर्ब ९३ करोडको बजेट आएको थियो । यसअनुसार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट कटौती भएको उनले जानकारी दिए ।
चालु आर्थिक वर्षको बजेटमा राखिएको ८ प्रतिशते लक्ष्य पूरा हुँदैन
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको ८ प्रतिशते लक्ष्य पूरा गर्न नसकिने बताएका छन् ।
प्रतिनिति सभाको बैठकलाई सम्बोधन गर्दै पौडेलले उनले पर्यटन क्षेत्रमा केही सुधार भए पनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न नसकेकोेले आर्थिक विकास हुन नसकेको बताएका हुन् ।
बजेटमा मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकामा ७.२६ पुगेको उनले बताए ।
यो वर्ष १७ खर्ब ९३ अर्ब ९३ करोडको बजेट आएको थियो । यसअनुसार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट कटौती भएको उनले जानकारी दिए ।
सरकारले चालु आर्थिक वर्षमा नयाँ कार्यक्रम प्रस्ताव नगर्ने
सरकारले चालु आर्थिक वर्षमा नयाँ कार्यक्रम र योजना प्रस्ताव नगर्ने भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले, आइतबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनगर्दै सरकारी खर्च कटौती गर्नुपर्ने अवस्था आएकाले चालु आर्थिक वर्षमा थप दायित्व सिर्जना हुने भन्दै नयाँ कार्यक्रम नल्याउने जानकारी दिएका हुन्।
अर्थमन्त्री पौडेलले, अर्थ मन्त्रालयबाट स्रोतको सहमति लिएका तर कार्यान्वयनमा जान बाँकी रहका आयोजनाहरूको पुनः प्राथमिकीकरण समेत नगर्ने बताए ।