चीन माथि तत्काल कर वृद्धि हुदैन : राष्ट्रपति ट्रम्प

Getting your Trinity Audio player ready...
|
वासिङटन/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन माथि तत्काल कर वुद्धि नहुने बताएका छन्।
फक्स न्यूजसँगको एक अन्तवार्तामा राष्ट्रपति ट्रम्पले भने,’चीनमाथि तत्काल कर वृद्धि हुनेछैन।’
चुनावताका उनले अमेरिकाको सबैभन्दा ठूलो आर्थिक प्रतिद्वन्द्वी चीनलाई भारी आयात कर लगाउने बताएका थिए।
अन्तर्वार्ताका क्रममा ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफूले यसअघि तीन पटक भेटेको र उनलाई ‘स्मार्ट मान्छे’ को संज्ञा दिए ।