‘गगन थापालाई पशुपति नाथको पाप लाग्छ’: धनराज गुरुङ, उपसभापति, कांग्रेस
|
Getting your Trinity Audio player ready...
|
सिकागो,अमेरिका / न्याय कानुन तथा संसदिय मामिला मन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नै पार्टी महामन्त्री गगन थापाले आफूमाथि गलत शङ्का गरेको बताएका छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको १२ औ साधारण सभामा सहभागी हुन अमेरिका आएका गुरुङले समाज टाइम्स सँगको विशेष कुराकानीमा महामन्त्रीको व्यवहारमा चित्त नबुझेको बताए।
‘संसदीय दलमा कसैले पनि गगन थापालाई धनराजले भोट हालेन भन्यौ भने पशुपति नाथको पाप लाग्छ।’ कुराकानीमा गुरुङले भने।
उनले १५ औ महाधिवेशनमा पार्टी सभापतिको उमेदवार शेखर कोइराला नै हुने बताए।
भिडियो कुराकानी








