एनआरएनए विवाद: शेष घलेले दिए डा. बद्री केसीलाई चुनौती (अडियो)

डा. बद्री केसी सँग कड्किए शेष घले: दिए चुनौती, सम्झाए अदालतको मानहानिको कुरा, ८० लाख जनतामा जाने धम्की टुँडिखेलमा अधिवेशन गर्ने
गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समिति संयोजक तथा एकताको महाधिवेशन गराउने जिम्मेवारी पाएका शेष घले विश्वभरका गैर आवासीय नेपालीहरूसँग सोमबार भर्चुअल संवादको समापनमा दिएको मन्तव्य।