पेन्सिल्भेनिया/ पेन्सिल्भेनिया राज्य सिनेटका लागि डेमोक्रयाटिक उम्मेदवार प्याटी किम एसियन अमेरिकन प्यासिफिक आइल्याण्डर (एएपीआइ) को कार्यक्रममा सम्बोधन गर्दै। प्याटी पहिलो एसियन अमेरिकन राज्य सिनेटरको यात्रामा छिन्।
उनी पेन्सिल्भेनिया महासभामा पहिलो एसियाली अमेरिकन महिला हुन्।