बाबुराम भट्टराईले २४ बर्षको उमेरमा गरेका प्रतिबद्धता किन सम्झिए? संसदमा आज यी मन्त्रालयका विषयमा हुँदैछ छलफल
समाज टाइम्स मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गईरहेको अस्पतालले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार राष्ट्रपति पौडेलको मुटुको चालको निगरानी भईरहेको छ ।
७९ बर्षीय पौडेल सारै कमजोरी महसुस गरेपछि अस्पताल भर्ना गर्नु परेको राष्ट्रपति कार्यालयका अधिकारीले जानकारी दिएका छन् ।










