किन जंङ्गिए एनआरएनए अमेरिकाका सचिव अनुप खनाल ? भन्छन हामीले गरेको काम नदेख्ने
मेरील्याण्ड, अेमरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका मेरील्याण्ड च्याप्टरद्वारा आयोजति कार्यक्रममा एनआरएनए अमेरिकाका सचिव अनुप खनालको भनाई।
अप्रिल १८ तारिक मंगलवार आयोजित सदस्यता वितरण अभियान कार्यक्रममा उनको प्रश्न थियो हामीले गरेको काम चै नदेख्ने ?
र यो पनि …
सदस्यहरुको डाटा सुरक्षाको जिम्मेवारी हाम्रो होइन : दिलु पराजुली,उपाध्यक्ष एनआरएनए अमेरिका