एमाले लोसपालाई फकाउदै, तराई केन्द्रीत दलको अर्कै तालमेल प्रयास
काठमाडौं । मधेसमा लोसपाका मुख्य क्षेत्रीय प्रतिद्वन्द्वी जसपा हालको सत्ता गठबन्धनसँग चुनावी तालमेलमा जाने भए पछि मधेसमा लोसपाका मुख्य क्षेत्रीय प्रतिद्वन्द्वी जसपा हालको सत्ता गठबन्धनसँग चुनावी तालमेलमा जाने भएपछि लोसपा सिट बाँडफाट निष्कर्षमा पुर्याउन सक्रिय रहेका छन् ।
लोसपाले समयमा निर्णय नलिएको भन्दै दोस्रो तहका नेताहरुले ठाकुरलाई दबाव बढाएका छन् ।
‘एमालेसँग सहकार्य गर्नुको विकल्प छैन,’ लोसपाका दोस्रो तहका प्रभावशाली नेताले भने, ‘नत्र हामीले संघ र प्रदेश दुवैतिर गुमाउँछौं ।’ सिट बाँडफाट निष्कर्षमा पुर्याउन सक्रिय रहेका छन् ।
लोसपाले समयमा निर्णय नलिएको भन्दै दोस्रो तहका नेताहरुले ठाकुरलाई दबाव बढाएका छन् ।
लोसपा, सिके, हृदयेश र रेशमको पार्टीबीच पनि चुनावी गठबन्धनको तयारी
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेसकेन्द्रित दलहरुसँग चुनावी तालमेलको तयारी गरेको छ । लोसपाले हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र सिके राउतको जनमत पार्टीबीच चुनावी गठबन्धनका लागि छलफल थालेको हो ।
लोसपा नेता सुरेन्द्र का अनुसार आज दिउँसो छलफल भएको छ । झाले भने “चुनावमा सहकार्य गरेर जाने विषयमा छलफल गर्दैछौं । चुनावमा तालमेल गरेर जानेमा सबै सकारात्मक नै छौं,” ।