January 8, 2022 शनिवार थपिए ९४४ जना कोरोना सङ्क्रमित समाज टाइम्स विविध काठमाडौं/ नेपालमा शनिवार ९४४ जना कोरोना सङ्क्रमित थपिएका छन् । ९हजार ७ सय ६२ जनाको पीसीआर परीक्षणमा ६९६ तथा ५०२ जनाको एन्टीजेन परीक्षणमा २४८ जनामा सङ्क्रमण देखिएको हो । शनिवार २९७ जना कोरोना मुक्त भए भने कसैको पनि मृत्यु भएको छैन । Author समाज टाइम्स View all posts
मुख्य समाचार, विविध टेक्सस निवासी अमृत नेपालमा बलात्कारबाट ज्यान गुमाएका छोरीहरूको न्याय माग्दै सगरमाथा शिखरमा