उपसभापतिको मतगणनामा अग्रता बनाएपछि सानेपा पुगे धनराज
अग्रता बनाइरहँदा उनी मत गणनास्थल सानेपास्थित पार्टी कार्यालय पुगेका छन् । गणनामा उनलाई पूर्णबहादुर खड्काले पछ्याइरहेका छन् ।
कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार १२ सय मत गणना हुँदा यस्तो छ अवस्था
विजयकुमार गच्छदार :४५४
पूर्णबहादुर खड्का :५०१
डा.चन्द्र भण्डारी :४७२
धनराज गुरुङ :५४३
सुजाता कोइराला :१३८
महेश आचार्य :१२३
दिव्यश्वरी शाह : ३५










