राष्ट्रपति पौडेलको, स्वास्थ्यमा सुधार हुँदै खोजी कार्य, उद्दार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौं : प्रधानमन्त्री
काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहनेछ ।
जसअनुसार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय माथिको बजेटमा छलफल हुनेछ ।










