June 4, 2022 देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (फोटोफिचर) समाज टाइम्स ग्यालरी, मुख्य समाचार FacebookTweetEmailLinkedInShares0 काठमाडौं । वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइएको छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेअनुसार शनिबार देखाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको छ । Author समाज टाइम्स View all posts
अमेरिका, मुख्य समाचार ‘युएससीआइएस’द्वारा ग्रीन कार्ड र प्रिमियम भिसा शुल्क वृद्धि, नयाँ शुल्क मार्च १ तारिखदेखि लागू
प्रवास, मुख्य समाचार अमेरिकाबाट सात अभियन्ताको संयुक्त अपिल : ‘एनआरएनए अन्तर्राष्ट्रिय सम्मेलन स्थगन गरौँ’