June 4, 2022 देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (फोटोफिचर) समाज टाइम्स ग्यालरी, मुख्य समाचार काठमाडौं । वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइएको छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेअनुसार शनिबार देखाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको छ । Author समाज टाइम्स View all posts
मुख्य समाचार, राजनीति एक–दुई मतको हिसाब गरेर हामीले जनसम्पर्क समितिलाई ध्वस्त पारेका छौँ : गगन थापा, सभापति, नेपाली कांग्रेस
अमेरिका, मुख्य समाचार राष्ट्रसंघ महासभाबाट इरानलाई राष्ट्रपति ट्रम्पको धम्की, आफूले शान्ति कायम गरेको दाबी