March 24, 2024 होलीको रंगमा झुमेको वसन्तपुर (फोटो फिचर) समाज टाइम्स ग्यालरी, मुख्य समाचार holi, धर्म, संस्कृति, होली काठमाडौं । फागु पूर्णिमा (होली) पर्व आइतबार काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा रङ खेलेर मनाइएको छ । काठमाडौं उपत्यकाको बसन्तपुरमा फागु पूर्णिमाको ठूलो उत्सव छ । न्यूरोड गेटदेखि बसन्तपुरसम्म मानिसहरुको ठूलो घुइँचो लागेको थियो । Author समाज टाइम्स View all posts
मुख्य समाचार, राजनीति एक–दुई मतको हिसाब गरेर हामीले जनसम्पर्क समितिलाई ध्वस्त पारेका छौँ : गगन थापा, सभापति, नेपाली कांग्रेस
अमेरिका, मुख्य समाचार राष्ट्रसंघ महासभाबाट इरानलाई राष्ट्रपति ट्रम्पको धम्की, आफूले शान्ति कायम गरेको दाबी