सबै राष्ट्रपति हुने भए भनेर दङग् छन्,चुनावमा को को सेन्टिफ्ल्याट खाने हुन् : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रत्येक व्यत्तिहरु राष्ट्रपति हुने भए भनेर दङग् परेको बताएका छन् ।
पार्टी निकट जनसांस्कृतिक महासंघको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले सबै राष्ट्रपति हुने भए भनेर दङग् परेका छने तर निर्वाचनमा को कस्ले सेन्टिफल्याट खानि हो थाहा छैन भन्दै व्यङग्य गरेका हुन् ।
उनले भने ‘प्रत्येक व्यत्तिहरु राष्ट्रपति हुने भए भनेर दङग् परेका छन् । किनकी दङग् पारीएको छ ,सबैलाई राष्ट्रपति पद दिएको छ ,को कोसले सेन्टिफल्याट खानि हो थाहा छैन् । ’
उनले नेपालको राजनीति यस्तै दङग् पार्ने ढङगले अगाडि बढिरहेको टिप्पणी गरे
अध्यक्ष नेपालले नेपालको राजनीति ढङगमा नजर राख्नुहोस भन्दै आफूले हामी पनि छौं है राष्ट्रिय राजनीतिमा हाम्रो पनि भूमिका छ है भनेर सङकेत मात्र गर्न खोजेको बताए ।