बाना निर्वाचन : सुवोध पन्तलाई शुरुवाती अग्रता तर प्रतिस्पर्धा कडा
अमेरिका । बाल्टिमोर एशोशिएशन अफ नेप्लिज इन अमेरिका (बाना) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको शुरुवाति मतगणनामा सुवोध पन्तले अग्रता लिएका छन् । यद्यपी अध्यक्ष पदमा दुई उमेदवार बीच कडा प्रतिस्पर्धा देखिएको छ ।
खसेको १४ सय २२ मध्ये तीन सय १२ मत गणना हुदाँ अध्यक्ष पदका उमेदवार सुवोधले एक सय ६५ मत पाएका छन् । अध्यक्षका अर्का प्रत्यासी हिरा गुरुङले एक सय ४७ मत ल्याएका छन् ।
बरिष्ठ उपाध्यक्षमा हिरा प्यानलका लक्ष्मी भारती एक सय ५७ मत सहित अगाडि छिन् । सुवोध प्यानलबाट बरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी अनिल गोदारले एक सय ४८ मत ल्याएका छन् ।
महासचिवमा सागर घिमिरेले एक सय ७३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी उदय बहादुर भट्टराईको एक सय २६ मत छ । सागर सुवोध प्यानलका हुन् ।
३१२ मतपत्र गणना गर्दाको परिणाम
अध्यक्ष
सुबोध बिलास पन्त – १६५
हिरालाल गुरुङ – १४७
वरिष्ठ उपाध्यक्ष
लक्ष्मि भारती – १५७
अनिल गोदार – १४८
महासचिव
सागर घिमिरे – १७३
उदय ब भट्टराई – १२६
कोषाध्यक्ष
महेश खड्का – १५०
पार्वती सिंह “रिचा” – १४२
बोर्ड अफ डाईरेक्टर
बसन्त बस्नेत – १६५
भुपेन्द्र गुरुङ्- १६८
ईशा गुरुङ- १७१
खिम ब मश्राङी – १५४
प्रेम बहादुर कमली -१३३
राजु रामदाम -१३४
सन्तोष घिमिरे – १६३
सरु विश्वकर्मा- १६३
श्याम कृष्ण कोईराला- १५१
तुल्सिराम तिवारी (शिशिर) – १३७
उमाकान्त शर्मा (रमेश) – १४६
यमुना घिमिरे – १८२
सुशन मानन्धर – १४