नेपाली जनसम्पर्क समिति डिएमभी च्याप्टर गठन

अमेरिका । नव गठित नेपाली जनसम्पर्क समिति अमेरिकाले संगठन विस्तार शुरु गरेको छ । सुभाष घिमिरेको नेतृत्वमा रहेको समितिले डिसी, मेरिल्याण्ड र भर्जिनिया (डिएमभी) च्याप्टर गठन गरेको जनाएको छ ।
महामन्त्री क्रान्ति अर्याल भण्डारीद्वारा जारी विज्ञप्तिमा नवराज पन्तको सभापतित्वमा १९ सदस्यीय कार्यसमिति गठन गरिएको जनाइएको छ । समितिको उप सभापतिमा वसन्त महत र सचिवमा अतुल ढाकाल छन् ।
नेपाली जन सम्पर्क समिति डिएमभी च्याप्टर
सभापति- नवराज पन्त
उप-सभापति- वसन्त महत
उप-सभापति- सूर्य केसी
सचिव- अतुल ढकाल
सह-सचिव- अनुप साहनी
कोषाध्यक्ष – झविन्द्र बेलबासे
सदस्य- सुदीप ढकाल
सदस्य- लक्ष्मी क्षेत्री
सदस्य- सुनील पौडेल
सदस्य- सुरेश गिरी
सदस्य- खेम पुन
सदस्य- सुवास ढकाल
सदस्य- रेखा केसी
सदस्य- अशोक सुवेदी
सदस्य- सम्राट खड्का
सदस्य- आकाश भण्डारी
सदस्य- अर्जुन क्षेत्री
सदस्य- कमल सुवेदी
सदस्य- धनमाया आचार्य