अक्टोबर २७, २०२५ छठ पर्वको अवसरमा ड्रोनबाट देखिएको कमलपोखरी (फोटो फिचर) समाज टाइम्स ग्यालरी, मुख्य समाचार आज छठको मुख्य दिन काठमाडौं उपत्यकामा रहेको पोखरी र तालहरू बत्ती र मानिसले भरिएको छ । रातीको समय त झन् यो पोखरीको दृश्यहरू एकदमै लोभ लाग्दो नै देखिएको छ । तस्बिरहरु : टार्जन लिम्बु, नेपाल न्यूज बैंक Author समाज टाइम्स View all posts
अमेरिका, मुख्य समाचार ब्राउन विश्वविद्यालय गोली काण्डपछि अमेरिकामा डिभी लटरी कार्यक्रम स्थगित, मुख्य आरोपी पोर्चुगिज नागरिक भालेन्ते मृत फेला