जनवरी २३, २०२२ ओलीलाई कोरोना समाज टाइम्स राजनीति 12 काठमाडौँ /नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना सङ्क्रमण भएको छ । ओलीलाई कोरोना भए पनि उनकी पत्नी राधिका शाक्यलाई कोरोना नभएको एमालेले जनाएको छ । सङ्क्रमण पुष्टि भएपछि दुवै जना बालकोटस्थित निवासमै आइसोलेसनमा बसेका छन् । Author समाज टाइम्स View all posts