पेन्सिलभेनियाको ल्यानक्यास्टरमा हुँदै छ मम विस्तार

Getting your Trinity Audio player ready...
|
तीन दशक देखि अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका मणि शर्मालाई सधैँ आफैलाई घोच्ने प्रश्न थियो, म नेपाली तर किन भारतीय खाना मात्र बेचिरहेको छु ?
ताज महल रेस्टुरेन्टका संचालक शर्मालाई अब अक्टोबर एक तारिख देखि भने त्यो प्रश्नले छोड्ने छ।
तीन दशक देखि अमेरिकामा व्यवसाय
मनमा सदैव प्रश्न
म नेपाली किन भारतीय खाना मात्र बेच्दै छु।
अब अक्टोबर १ ले त्यो प्रश्नलाई निमिट्यान्न पार्ने छ।