काठमाडौँमा युवा प्रदर्शनमा सरकारको दमन, अमेरिकाका विभिन्न शहरमा विरोध सभा, ओली विरुद्ध लाग्यो नारा तत्कालका लागि त्रिभुवन विमानस्थल बन्द
समाज टाइम्स मुख्य समाचार, राजनीति
काठमाडौँ । जेनजी प्रदर्शनकारीले राष्ट्रपति भवनमा आगजनी गरेका छन् ।
शीतल निवास स्थित राष्ट्रपति भवनमा प्रर्शनकारीहरुले तोडफोड सहित आगजनी गरेका हुन् ।










