March 24, 2024 होलीको रंगमा झुमेको वसन्तपुर (फोटो फिचर) समाज टाइम्स ग्यालरी, मुख्य समाचार holi, धर्म, संस्कृति, होली काठमाडौं । फागु पूर्णिमा (होली) पर्व आइतबार काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा रङ खेलेर मनाइएको छ । काठमाडौं उपत्यकाको बसन्तपुरमा फागु पूर्णिमाको ठूलो उत्सव छ । न्यूरोड गेटदेखि बसन्तपुरसम्म मानिसहरुको ठूलो घुइँचो लागेको थियो । Author समाज टाइम्स View all posts
प्रवास, मुख्य समाचार एनआरएनए उच्चस्तरीय समितिले श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई नगद र जिन्सी हस्तान्तरण गर्दै