April 18, 2023 कोरोनाबाट नेपालमा एकै दिन २ को मृत्यु समाज टाइम्स विविध काठमाडौं । कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको पुष्टि गरेकाे छ । यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । Author समाज टाइम्स View all posts
मुख्य समाचार, विविध टेक्सस निवासी अमृत नेपालमा बलात्कारबाट ज्यान गुमाएका छोरीहरूको न्याय माग्दै सगरमाथा शिखरमा