सिमान्तकृत वर्गले नेपाली समाजलाई सुन्दर बनाएको छ : ईन्दिरा रानामगर उपसभामुख
काठमाडौं । उपसभामुख ईन्दिरा रानामगरले सिमान्तकृत वर्ग विभिन्न जातजाती सस्कृतीले समाजलाई सुन्दर बनाएको बताएकि छन् ।
फाल्गुनन्द्ध लिड्ढदेन फिल्मस प्रा लि द्वारा आयोजित सम्मान तथा मनोनयन पत्र वितरण कार्यक्रममा वोल्दै उनले जातजातीमा जुन अवसर सृजना गरीएको छ त्यसले समाजलाई सुन्दर बनाउन सहयोग पुगेको बताईन् ।
‘त्यसले एक किसीमको समावेसिता सन्तुलन ल्याउछ भन्नेमा विश्वस्त रहेको छु । यो जातजातीमा जुन अवसर सृजना गरीएको छ । त्यसले एक किसीमको समावेसिता सन्तुलन ल्याउछ भन्नेमा विश्वस्त छु । ’
नेपालको संविधानमा व्यवस्था गरेको भुमिका निभाउने र जनताको प्रतिनिधि सभालाई मर्यादित र प्रभावकारी वनाउने उपसभामुख रानाको दावि छ ।
नेपालको सविधान २०७२ ले जति पनि उपलव्ध गराएका हक अधिकार छ त्यसलाई निडर, निष्पक्ष विचलित नभई कार्यसम्पादन गर्ने उनको भनाई छ ।