मधेस प्रदेश सांसदको शपथ शुक्रबार पछिल्लो राजनैतिक घटनाक्रमको समीक्षा गर्न शुक्रवार कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक बस्ने
समाज टाइम्स मुख्य समाचार, राजनीति
काठमाडौं । क्याबिनेटको सिफारिसमा राष्ट्रपति विद्ददेवी भण्डारीले यही पुष २५ गते दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन बोलाएकी छिन् ।
प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।










