प्रधानमन्त्रीको दाबी गर्न लस्कर सहित प्रचण्ड शितल निवासमा पुग्दाको क्षण (हेर्नुस् तस्वीरमा)

Getting your Trinity Audio player ready...
|
काठमाडौं । तेस्रो पटक प्रधानमन्त्रीको रुपमा नियुक्त हुने पक्का भएपछि केपी ओली, राजेन्द्र लिङ्देन, रवी लामिछाने सहितको दलबल लिएर पुष्प कमल दाहाल करिब ४:४५ मा शितल निवास छिरे ।
समयसीमा सकिनै लाग्दाको समय बालकोटबाट शितल निवास पुगेका प्रचण्डले नियुक्तिको पत्र नलिएसम्म बाहिर निस्किएनन् ।



