बंगलादेशले गोल फर्कायो
न्युज कारखाना
काठमाडौं, २४ भदौ
नेपालविरुद्ध बंगलादेशले गोल फर्काएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो हाफमा बंगलादेशले गोल फर्काएको हो । बंगलादेशकी हुरा खातुनले गरेको प्रहार नेपाली डिफेण्डर अमृता जैसीलाई छुँदै गोल भएको थियो ।
८१ मिनेटमा बंगलादेशले गोल गरेसँगै खेल २-१ को स्थितिमा चलिरहेको छ ।