मास्टर कौशिलालाई प्रश्न : पहिलो पटक च्याम्पियनसिप आयोजना गर्दा कस्तो अनुभव रह्यो ?
मास्टर कौशिला खनाल कर्माचार्यलाई प्रश्न : पहिलो पटक च्याम्पियनसिप आयोजना गर्दा कस्तो अनुभव रह्यो ?
तेक्वान्दो प्रशिक्षक मास्टर कौशिला खनाल कर्माचार्य नेपाली भाषी भुटानी समुदायमा सबै भन्दा उपल्लो डान (पाँचौँ डान) प्राप्त व्यक्ति ।
अमेरिकामा तेक्वान्दो स्कुल सञ्चालन गर्ने पहिलो नेपाली भाषी भुटानी ।
शनिवार मात्र उनले पहिलो सनसाइन तेक्वान्दो ओपन च्याम्पियनसिप आयोजना गरिन। च्याम्पियनसिपको आयोजनाको अनुभवका बारेमा गरिएको कुराकानी ।












