लगानी सहजीकरण सम्बन्धि अध्यादेश ल्याउने सरकारको निर्णय एप्पलले आगामी ३ वर्षमा भारतमा ५ लाखलाई रोजगारी दिने
समाज टाइम्स मुख्य समाचार, राजनीति
काठमाडौँ । सरकार मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।












