‘दश सहरमा अस्करको ‘सिनेमा साक्षरता अभियान’ ‘विमानस्थलबाट विदेशिएको देख्नेले सिमानाबाट बाहिरिनेको लस्कर किन नदेखेको ?’
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले कर्णालीका जिल्लाहरुमा भ्रमण गर्ने भएका छन् ।
उनको सचिवालयले ज्ञानेन्द्रले आउदो साता कर्णालीका केहि जिल्ला भ्रमण गर्ने जानकारी दिएको छ ।
उनी यसका लागि नेपालगंजमा रहने बताइएको छ ।













