March 27, 2024 पूर्वराजा ज्ञानेन्द्रले कर्णालीका जिल्लाहरुमा भ्रमण गर्ने समाज टाइम्स विविध काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले कर्णालीका जिल्लाहरुमा भ्रमण गर्ने भएका छन् । उनको सचिवालयले ज्ञानेन्द्रले आउदो साता कर्णालीका केहि जिल्ला भ्रमण गर्ने जानकारी दिएको छ । उनी यसका लागि नेपालगंजमा रहने बताइएको छ । Author समाज टाइम्स View all posts Like this:Like Loading...