संवैधानिक परिषद्को बैठक स्थगित
समाज टाइम्स मुख्य समाचार, राजनीति नेपाली राजनीति, वैठक, सरकार
काठमाडौँ । सोमबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।
बैठक स्थगित हुनुको कारण खुलाइएको छैन । यही १८ चैतमा बस्नेगरी बैठक स्थगित गरिएको छ ।