इजरायलबाट घाइतेको उद्धार र मृतकको शव ल्याउने कार्य तत्काल गरियोसः ओली टीआरसी विधेयकमा ४ वटा विषय पूर्ण समितिबाट टुंगो लगाउन आग्रह
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो संसद भवन नयाँबानेश्वरमा बस्ने भएको छ ।
बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने जानकारी दिइएको छ।












