शाहीको प्रश्न ललिता जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई किन पक्राउ गरिएन ? रवि लामिछानेको प्रश्न : सुन र जग्गा प्रकरणमा ठूलाहरु पर्ने वित्तिकै छानविन किन सुस्ताउछ ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि राष्ट्रसंघीय आवाशीय प्रतिनिधि हन्ना सिंगर हम्दीसँग भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा नेपालको विकास र समृद्धि एव दिगो विकास लक्ष्य हासिल गर्ने क्रममा संयुक्त राष्ट्रसंघले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए ।










