चेक गणतन्त्रको अध्यक्षमा रायमाझी निर्वाचित
काठमाडौँ । गैर आवासीय नेपाली सङ्घको चेक गणतन्त्रको अध्यक्ष वैकुण्ठ रायमाझी निर्वाचित भएका छन् । पहिलो पटक फेसभेरिफिकेशन प्रविधि मार्फत आइतबार सम्पन्न भएको निर्वाचनमा उनले ३४८ मत प्राप्त गरे ।
निर्वाचन सम्पन्न भएको ४५ मिनेटमा अस्ट्रेलियन कम्पनी भेरो निर्वाचनमा परिणाम सार्वजनिक गरेको थियो । अध्यक्ष पदको लागि उम्मेदवार अन्जिला सिंह थापा क्षेत्रीले ६३ र छविलाल कँडेलले ३३० मत प्राप्त गरे ।
अन्य पदमा वरिष्ठ उपाध्यक्षमा गिरीप्रसाद कँडेल, युवा उपाध्यक्षमा विनोद रिमाल, महासचिवमा सन्तु प्रसाद अर्याल, कोषाध्यक्षमा रामहरि ढुङ्गेल, महिला सचिवमा अम्बिका पाण्डे र ममता थापा लगायत निर्वाचित भए ।
आइसीसी सदस्यमा उत्तम कुमार आचार्यले ४४२ मत प्राप्त गरे । निर्वाचन सम्पन्न भएको ४५ मिनेटमा अस्ट्रेलियन कम्पनी भेरो निर्वाचनमा परिणाम सार्वजनिक गरेको थियो ।
आइसीसी सदस्यमा उत्तम कुमार आचार्यले ४४२ मत प्राप्त गरे ।
आइसीसी सदस्य : उत्तम कुमार आचार्य
अध्यक्ष: वैकुण्ठ रायमाझी
वरिष्ठ उपाध्यक्ष: गिरि प्रसाद कँडेल
उपाध्यक्षहरू:
१. दुर्गा प्रसाद अर्याल
२. सूर्य सुवेदी
३. सञ्जय अधिकारी
महिला उपाध्यक्ष:
पवित्रा थापा मगर
युवा उपाध्यक्ष:
विनोद रिमाल
महा सचिब:
सन्तु प्रसाद अर्याल
सचिव
१. नवराज अधिकारी
२. सूर्य नारायण गुरौ
३. सुशील परियार
महिला सचिव
१. अम्बिका पाण्डे
२. ममता थापा मगर
कोषाध्यक्ष:
रामहरि ढुङ्गेल
सह कोषाध्यक्ष:
केशव राज धिताल
युवा सह संयोजक:
समीर अधिकारी
महिला सह संयोजक:
मिरा तामाङ
महिला सह संयोजक:
प्रचिता रायमाझी
सदस्यहरू
१. दुर्गा भण्डारी
२. धन बहादुर दर्जी (अशोक परियार)
३. मनीषा गाहा मगर
४. सन्तोष शेरपुजा मगर
५. कैलाश महतो (कैले)
६. जयन्द्र गुरुङ