अब बाटो खुल्यो! सुनिल शाह
हाम्रो लागी आज साह्रै खुसी को दिन हो। यो एतिहासिक उपलब्धि पश्चात हामीले उठाउँदै आएको प्रमुख मागको सम्बोधन भएको छ।
नेपाली जनता, नेपाल देश, नेपाल सरकार,नेपालका सम्माननीय राष्ट्रपति, नेपालका राजनैतिक पार्टीहरु, गैर आवासीय अभियानमा दिन रात खटिनु हुने अग्रज अभियन्ताहरु र हामी सबै गैर आवासीय नेपालीहरु लाइ मेरो ह्दय देखी मुरी मुरी धन्यवाद का साथै बधाइ टक्र्याउद्छु।
यो दिन हामी सबै मिली हर्षोल्लासका साथ मनाऔं, यो एतिहासिक उपलब्धीको सम्मानार्थ आजको दिनलाई बिशेष पहिचान दिन, म एन.आर.एन. ए को सम्पुर्ण कार्यसमितिका साथिहरु लाइ पहल गर्न अनुरोध पनि गर्दछु।
जय नेपाल, जय एन.आर.एन. ए!
सुनील साह
कोषाध्यक्ष
गैर आवासीय नेपाली संघ