January 18, 2023 तस्वीरमा हेर्नुस् पोखरामा भएको यती एअरलाइन्स विमान दुर्घटनाको खोजीकार्य ग्यालरी, मुख्य समाचार 0 पोखरा । कास्कीको पोखरामा आइतवार भएको विमान दुर्घटनामा अहिलेसम्म ७१ जनाको शव फेला परेको छ । सेती खोंचमा खसेको उक्त विमानमा सवार एकजनाको शव अझै फेला परिसकेको छैन तर पनि खोजी कार्य जारी छ । तस्वीरमा हेर्नुस् खोजी तथा उद्दारकार्य । Author समाज टाइम्स View all posts Like this:Like Loading...
अन्तर्वार्ता, मुख्य समाचार सीप विना विदेश जानु पौडी नजान्नेले गहिरो पानीमा हाम्फाल्नु सरहः नवराज सुवेदी, साउदी अरबका लागि नेपाली राजदूत