विश्वकप फुटबल : प्रि–क्वटारफाइनलका अन्तिम दुई खेल आज
विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेलहरु आज हुँदैन् ।
आज हुने पहिलो खेलमा मोरोक्ककोले स्पेनसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरुहुनेछ ।
आजको खेलमा जित निकाल्दै उपाधि दावेदार मानिएको स्पेन प्रतियोगितामा आफुलाई बलियो बनाउने योजनामा छ ।यता मोरक्ककोको पनि यही योजना हुनेछ ।
आज नै हुने अर्काे खेलमा उपाधि दावेदार टोली पोर्चुगलले स्वीजरल्यान्डसँग खेल्नेछ ।
दुई टोलीबीचको खेल नेपाली सयम अुनसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगल प्रतियोगिताको क्वाटरफाइनलमा पुग्ने योजनामा छ ।
यता स्वीजरल्यान्डको पनि यही योजना हुनेछ ।