एनआरएनए अमेरिका विवादले कोल्टो फेर्यो : कृष्ण लामिछानेद्वारा सहमति भङ्ग भएको घोषणा
ल्यानक्यास्टर, पेन्सिलभेनिया । गैरआवासिय नेपाली संघ अमेरिकाको विवादमा एकाएक फेरि कोल्टो फेरिएको छ ।
दुइ पक्ष बीचमा सहमति भएको भन्दै केक काटर खाएको तीन साता नपुग्दै कृष्ण लामिछानेले सहमति भङ्ग भएको घोषणा गरेका छन् ।
भिन्दा भिन्दै दुई कमिटी अस्थित्वमा रहेको बेला जुन ५ तारिक टेक्सासमा एउटै साधरण सभामा सहभागि हुने गरि सहमति गरेका थिए।
तर लामिछानेले एनआरएनए आइसीसीलाई पत्र पठाउदै बुद्दि सुवेदी समुहले टेक्सासमा भएको सहमति पालना नगरेको आरोप लगाएका छन् । लामिछानेले आफु र आफ्नो समुह नर्थक्यारिलोनामा हुने साधरण सभामा सहभागि नहुने पनि घोषणा गरेका छन् ।
लामिछानेले आइसीसीलाई लेखेको पत्रको पूर्ण पाठ
एनआरएनए अमेरिका विवादमा ६ बुँदे सहमति, दुबै पक्षको साधरणसभा एकै ठाँउमा
हामीले पदका लागि होइन एनआरएनएको बेथितिलाई व्यवस्थित गर्न सहमति गरेका हौं : कृष्ण लामिछाने
कृष्ण लामिछानेबाट भएको हस्ताक्षर अप्रत्यासित हो म आफै आश्चर्यमा छु : सिपि पौडेल