कोरोना संक्रमण नियन्त्रणमा खोपको प्रभावकारिता : प्रधानमन्त्री प्रधानमन्त्रीको सम्बोधन : एक वर्षभित्र तीनै तहको निर्वाचन हुन्छ, तयार भएर बस्नुस्
जनकपुरधाम/ जनमत पार्टीे धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहितका नेता रिहा भएका छन् ।
किसान आन्दोलनका क्रममा पक्राउ परेका अध्यक्ष कुशवाहासहित, सहसचिव नवीन पण्डित, जिल्ला सदस्य चन्द्र किशोर शाह शुक्रबार रिहा भएका हुन् ।
धनुषा जिल्ला अदालतको आदेशपछि उनीहरू रिहा भएका हुन् ।












