July 19, 2024 गृहमन्त्री लेखकसँग अमेरिकी राजदूतको भेटवार्ता समाज टाइम्स राजनीति काठमाडौं । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ । Author समाज टाइम्स View all posts
मुख्य समाचार, राजनीति सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित
राजनीति कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त,मधु, विनोद र महामन्त्रीमा प्रदीप र उदय शमशेर विजयी