काठमाडौंका ३ वटा सडक खण्डलाई एकतर्फी (वान वे) बनाउने तयारी लमजुङमा डेंगुबाट संक्रमित बिरामीको संख्या बढ्दो
काठमाडौं । काठमाडौंको सुन्धारास्थित एक गेष्ट हाउसमा युवती मृत फेला परेकी छन् ।
सुन्धरास्थित श्री गुरु गेस्ट हाउसमा ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत मृत फेला परेकी प्रहरीले जनाएको छ ।
उनको शवसँगै विषादीको बट्टासमेत फेला परेको छ । राउतको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।










