नोभेम्बर १ तारिख देखि अमेरिकामा सन् २०२६ को लागि स्वास्थ्य बीमा खरिद गर्न खुल्ला आवेदन शुरु हुँदै छ।
स्वाथ बिमामा खरिद गर्दा मासिक प्रिमियम, आउट अफ पकेट, को पे र डिडक्टेबलको कसरी छनौट गर्ने ?
अमेरिकामा स्वास्थ्य बिमामा परिवर्तन, नेपाली भाषी समुदायलाई कस्तो असर पर्छ ? समाज टाइम्स संवाद