December 18, 2024 सूर्योदय र कुहिरो समाज टाइम्स ग्यालरी दमौली । तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट बुधबार बिहान देखिएको सूर्योदयको दृश्य । सूर्योदय र कुहिरोको दृश्य हेर्न यहाँ आउने आन्तरिक पर्यटक बढेका छन् । तस्बिर : कृष्ण न्यौपाने / रासस Author समाज टाइम्स View all posts Like this:Like Loading...