मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङ गाउँमा अवस्थित झोङ न घाङ ‘शान्ति पार्क’।
एक पटक घुम्नै पर्ने र पछिल्लो समय पर्यटकको रोजाइमा परेको उक्त पार्क बेनी– जोमसोम–कोरोला सडक छेवैमा पर्छ भने पार्कमा पुग्न सवारीसाधनसँगसँगै व्यवस्थित रेलिङ र गोरेटो बाटोको पनि व्यवस्था छ । तस्बिरः सुशीलबाबु थकाली/रासस