मुस्ताङ। मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फास्थित माम्ती गुफा ।
प्राकृतिक सुन्दरताले अत्यन्तै रमणीय,आन्तरिक तथा बाहृय पर्यटकको गन्तव्यस्थल र सडकको नजिकै रहेको यो गुफालाई स्थानीय जनप्रतिनिधि र मार्फा गाउँका अग्रजहरुको पहलमा रङरोगन गरि थप आकर्षक बनाउने गरिएको छ ।
तस्बिर : सुशीलबाबु थकाली/रासस
Like this:
Like Loading...