June 24, 2024 रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर समाज टाइम्स विविध काठमाडौं । रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् । सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो । अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ । Author समाज टाइम्स View all posts