आइसीसी टी २० विश्वकप: नेदरल्याण्डले टस जित्यो, नेपाललाई ब्याटिङ्गको निम्तो
|
Getting your Trinity Audio player ready...
|
ग्राण्डप्रेरी, टेक्सस/ आइसीसी टी २० विश्वकप क्रिकेट अन्तर्गत नेदरल्याण्ड विरुद्धको खेलमा नेपालले पहिलो व्याटिङ्ग गर्ने भएको छ।
नेदरल्याण्डले टस जिते पछि नेपाललाई व्याटिङ्गको निम्तो दिएको हो।
वर्षाका कारण आधा घण्टा ढिलो गरी टस गरिएको हो।
नेपाली टिम:
कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहरा, सागर ढकाल।








